बिर्तामोड – होटल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः राजन दंगाल निर्विरोध चयन भएका छन् । इलाममा सम्पन्न महासंघको दोस्रो अधिवेशनले दमकका होटल व्यवसायी दंगाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो
झिलझिले – धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञको आयोजना गरिने भएको छ । महायज्ञ अन्तरगत पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री
भोजपुर, १० मङ्सिरः समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा
म्याग्दी, १० मङ्सिरः टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ ।
कञ्चनपुर, १० मङ्सिरः जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।
रामेछाप, १० मङ्सिर : मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो । उहाँसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ ।
बागलुङ, १० मङ्सिर – चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न
नवलपरासी, १० मङ्सिर : पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन
सुनसरी, ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा
बागलुङ, ९ मङ्सिर : कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल
रामेछाप, ९ मङ्सिर : रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन
झापा, ९ मङ्सिर : राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३
दमक – नीजि बिद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । दमकमा शनिवार सम्पन्न प्याव्सन दमक नगर समितिको तेस्रो
दमक – निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कमल गाउँ समितिको तेस्रो पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दमकस्थित जोङग्री रेष्टुरेन्टमा एण्ड बारमा शुक्रबार सम्पन्न प्याब्सन कमल गाउ समितिको
काठमाडौँ, ८ मङ्सिरः चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय
झापा, ८ मङ्सिरः सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच
ताप्लेजुङ, ६ मङ्सिरः कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ
काठमाडौँ, ६ मङ्सिर : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँचसयदेखि
दमक – झापाको केर्खामा महिलामाथि हुने भेदभाव र शोषणबिरुद्ध एकजुट भएर काम गर्ने उदेश्यले नवजागरण महिला समाज संस्था स्थापना भएको छ । बुधबार कमल गाउँपालिका–३ केर्खा बजारमा सो संस्थाको कार्यालय
काठमाडौँ, ६ मङ्सिरः क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा