Author: Dew TV Online

एसईईको मौका परीक्षा २९ साउनदेखि हुने

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड

एसइईको नतिजा सार्वजनिक

झापा । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ। बेलुका बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार एसइई नतिजा सार्वजनिक गरेको छ। २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट

झापाका १५ पालिकाको बजेट १३ अर्ब १८ करोड ६६ लाख

 झापा। झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र

नारी सञ्चार गृह झापाको अध्यक्षमा आचार्य सर्वसम्मत

झापा, ११ असार : झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न पाँचौ अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका

आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

काठमाडौं, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

मोरङ, ५ असार : आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब

एकीकृत समाजवादीले गर्यो छ वटा प्रदेश र ५० जिल्ला कमिटीको अधिवेशन

काठमाडौँ, ५ असार – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश र देशभरका ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ। एकीकृत समाजवादी पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट, शिक्षामा २ अर्ब

दमक, ५ असार – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रूपैयाँको बजेट ल्याएको छ । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, ५ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम

कमलनगर जेसीजद्धारा लागुपदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र सकंल्प तालिम कार्यक्रम सम्पन्न

कमल, १ असार : झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले आज (आइतबार) लागुपदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न गरेको छ। कमलनगर जेसीजको आयोजना तथा कमल गाँउपालिका वडा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्यवृद्धि भएको छ । वृद्धि भएको मूल्य आजै

इजरायली हमलामा इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु

काठमाडौं, ३० जेठ । इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामी इजरायली हमलामा मारिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनी आक्रमणमा मारिएका धेरै वरिष्ठ नेताहरू मध्ये एक हुन्। साथै, आणविक ऊर्जा

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

मुम्बई, ३० जेठ । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ ।  सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

काठमाडौं, ३० जेठ । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।  उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३०

आजको मौसमः काेशी र लुम्बिनमा बर्षा हुन सक्ने

काठमाडौं, ३० जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, २७ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन्

प्रतिनिधिसभा बैठक बुधवार १ः०० बजेसम्म स्थगित

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। अब बैठक बुधवार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको हो । सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानहरू मार्सीधान रोप्न व्यस्त रहेका छन् । ८ वटै पालिकामा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी

रुकुम पश्चिमकाे चौरगाउँमा उत्पादन भएको १०३ क्विन्टल लसुन काठमाण्डौ पठाइयो

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० चौरगाउँमा उत्पादन भएको १०३ क्विन्टल लसुन काठमाण्डौ पठाइएको छ । गाउँका २८ घर परिवारले उत्पादन गरेका लसुन वडा कार्यालयको सहजीकरणमा काठमाण्डौ पठाएको वडाध्यक्ष धनबहादुर