पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्यवृद्धि भएको छ ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।




