Author: Dew TV Online

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, १७ असोज : बडादशैं एवम् नवरात्रको आठौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी

बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

काठमाडौं : बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको

बडादशैँको दोस्रो दिन : आज ब्रह्मचारिणीको पूजा

काठमाडौँ : बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने  भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी

पर्वतको फलेवासमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा

पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा

बडादशैँ सुरु, आज घटस्थापना

काठमाडौँ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो

आज विश्वकर्मा पूजा गरिँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो।

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला – हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि (आइतबार)को निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल

मलंगवा जेसीजको आतिथ्यतामा जेसीज क्षेत्र “क” सम्मेलन तयारी पूरा

कमल । नेपाल जेसीजको आयोजना र मलंगवा जेसीजको आतिथ्यतामा भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) सर्लाहीको मलंगवामा नेपाल जेसीज क्षेत्र “क” सम्मेलन आयोजना हुने भएको छ ।

याक्खा छुम्मा युकेको १७ औँ बार्षिक भेला सम्पन्न

लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन

इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभा सम्पन्न

कमल, १७ भदौं – झापाको कमल गाउँपालिकामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कमल–७, गेउरीयामा अवस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार गेउरीया सामुदायिक

समाजवादी प्रेस संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनमा हुने

काठमाडौं – समाजवादी प्रेस संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनको २९ र ३० गते हुने भएको छ । हिजो (शनिबार) काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकबाट महाधिवेशनको मिति तय गरेको

तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायी संघलाई

दमक, ६ भाद्र – दमक उद्योग बाणिज्य संघले आफ्नो ३५ औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिता ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र गौरादहद्धारा बिश्व भातृत्व दिवसमा रक्तदान कार्यक्रम आयोजना गर्दै

गौरादह । झापाको गौरादह नगरपालिकामा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, गौरादह शाखाले राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति एवं विश्व भातृत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जीवनचक्र समाज नेपालको सातौँ स्थापना दिवस तथा साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गौतम चयन

दमक, ५ भाद्र – झापाको दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् । बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र

दमकका अग्रज पत्रकार दाहाल सम्मानित

दमक । झापाको दमकमा रहेको जीवन चक्र समाज नेपालको बुधबार सम्पन्न सातौँ स्थापना दिवस तथा साधारणसभा अवसरमा दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्मानित भएका छन् । भोजपुरमा जन्मिएका पत्रकार दाहाल दमकमा

दमक उद्योग वाणिज्य संघले ३५औं स्थापना दिवसमा फुटसल प्रतियोगिता गर्ने

दमक – दमक उद्योग बाणिज्य संघले ३५ औं स्थापना दिवसको अवसर पारेर दमकमा अन्तर बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने भएको छ ।  भदौं ५ र ६ गते दमकमा आयोजना हुने

ज्योति माविमा निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका–२, भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत सम्पूर्ण

गौरादहकी कल्पनाले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र वातावरण संरक्षणसँग जोडेर मनाइन्

झापा – झापा गौरादह नगरपालिका वडा नं. ३ की जनप्रतिनिधि कल्पना अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र वातावरण संरक्षणसँग जोडेर अनुकरणीय तरिकाले मनाएकी छन् । परम्परागत केक काट्ने र भड्किलो

दमक थुलुङ्ग डेन्टल क्लिनिकद्धारा इन्द्र लोहनी स्मृति विद्यालयमा पुस्तकालय निर्माण

कमल, ३० साउन – झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा आज (शुक्रबार) पुस्तकालय उद्घाटन गरिएको छ। दमकस्थित दमक थुलुङ्ग डेन्टल क्लिनिककी सञ्चालिका दन्त रोग विशेषज्ञ डक्टर सोफिया थुलुङले सो