काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको
२७ चैत, काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ ।
राजविराज (सप्तरी), २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुग्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो । राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने
धरान (सुनसरी), २७ चैतः सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका
भक्तपुर, २७ चैतः तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ । भक्तपुरमा आजदेखि सुरु
झापा, २७ चैतः झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा
लेखनाथ (कास्की), २६ चैत : सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ ।
पर्बत – बादरले बालीनाली नस्ट गर्न थालेपछि पर्बतको पैयूँ गाउँपालिकाले ५ जना बादर हेरालु कर्मचारी नियुक्ति गरेको छ | जंगली जनावर बँदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछि किसानको गुनासो
काठमाडौँ, २६ चैत : प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको
वालिङ (स्याङ्जा), २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो ।
सल्लेरी (सोलुखुम्बु), २६ चैत : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका
म्याग्दी, २६ चैत : मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक
ताप्लेजुङ, २५ चैत : जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास
मुगु, २५ चैत : विगतका वर्षमा पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी छँदै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको
दमक, २५ चैत : झापाको दमकमा सञ्चालन भईरहेको दशौँ दमक फुट फेस्टिवल-२०८० मा आज चैत २५ गते आइतवारका दिन गायक जोन चाम्लिङ्गको विशेष प्रस्तुति रहने भएको छ । बिहान १०ः००
ताप्लेजुङ — पाथीभरामा केवलकार निर्माणका लागि दवाव सिर्जना गर्दै शनिवार शक्ति प्रदर्शन गरिएको छ । नागरिक समाजको तर्फबाट ५ सय एक सदस्यीय दबाव समुह निर्माण गरेर शक्ति प्रदर्शन गरिएको हो । पाथीभरा
दमक,चैत २४ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको हिजो सम्पन्न निर्वाचनवाट नेपाली काग्रेस,राप्रपा लगायतका गठबन्धन दलको बढी उम्मेद्धारले जित हासिल गरेका छन् । दमकका वडालाई निर्वाचन क्लस्टर मानेर ६ निर्वाचन
दमक, २४ चैत : झापाको दमकमा समाजिक संस्था जीवन चक्र समाजले आउदै गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजिक क्षेत्रमा सक्रिय देखिदै आएको समाजिक
काठमाडौं । १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२
दमौली (तनहुँ), २४ चैत : वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)