समाचार

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता,

इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

फिक्कल (इलाम), २ वैशाख : जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने

नेपाल आइडल सीजन ५ को टप १६ मा पुगेकी झापाकी ईशा सुवेदीले टप १५कोलागि भोट माग्दै

झापा – नेपाल आइडल सीजन ५ को टप १६ मा पुगेकी कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी झापा बिर्तामोडकी ईशा सुवेदीले टप १५को लागि सम्पूर्ण दर्शकहरुलाई भोट दिएर सहयोग गर्न अनुरोध गरेकी

मोरङमा थारू समुदायले ‘सिरुवा पर्व’ मनाए

मोरङ, १ वैशाख : मोरङका थारू समुदायले नयाँ वर्ष ‘सिरुवा पर्व’ आज हर्षोल्लासपूर्वक मनाएका छन् । यहाँका थारू समुदायले सिरुवा पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान

इलाममा मदिरा बिक्री–वितरणमा रोक

मङ्गलबारे, १ वैशाखः इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि

राष्ट्रिय मिडिया महोत्सवको तयारी अन्तिम चरणमा

घोराही (दाङ), १ वैशाख ः नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा यही वैशाख ३ र ४ गते घोराहीमा हुन लागेको राष्ट्रिय मिडिया महोत्सवको तयारी तीव्र पारिएको छ । दाङमा पहिलोपटक

खाली कानुनको पुस्तक मात्रै पल्टाएर न्याय हुँदैन : ओली

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् । शनिबार काठमाडौँमा बुढानीलकण्ठ नगर अस्पतालको

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ,  त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी

हल्दीवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्वर गिरी विरुद्ध जातीय भेदभाव कसुर गरेको भन्दै उजुरी

झापा – नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय विभेद भएको भन्दै उजुरी दिएका छन् । अग्रज दलित अभियान्ता समेत रहेका पोर्तेलले

कांग्रेसले सदन चल्न दिएन त्यसैले अधिवेशन अन्त्य गर्नु परेको हो : अध्यक्ष ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नु परेको बताउनु भएको छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी

संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस 

काठमाडौं– सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।   शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो सिफारिस गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘संसद्को चालू अधिवेशन २०८० वैशाख २ गते

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ, ३० चैतः छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो

एमालेमा हार्ने छुट छैनः मुख्यमन्त्री अधिकारी

गलकोट (बागलुङ), २९ चैतः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी

आज इदउलफित्र मनाइँदै

विराटनगर, २९ चैत : इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् । एक

इद–उल–फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ

काठमाडौँ, २९ चैत : रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देश– विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।  नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा

आज ‘इद उल फित्र’, सार्बजनिक बिदा

काठमाडौं, २९ चैत । आज सार्बजनिक बिदा दिइएको छ ।  इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी

विहिबार इदउलफित्रको सार्बजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी