Author: Dew TV Online

जाँगरले भरिएका पाखुराहरु

काठमाडौँ, १२ चैत । हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले

सभ्य बन्दै होली

काठमाडौ, १२ चैतः बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो ।

होलीमा रङ्गिदै मधेस

महोत्तरी, १२ चैतः आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । कतिपय चाडपर्व खानपान विशेषसँग

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, १२ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम

जनमतले इलाममा उठायो थाम्सुहाङलाई

काठमाडौं, १२ । जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।  जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार

एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत, चैत १२ । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजीत गरी अध्यक्षमा निर्वाचित भएका हुन्

उम्मेदवार बनेपछि सुहाङ भन्छन्- मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्पसहित उभिएको छु

काठमाडौँ । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेपछि सुहाङ नेम्वाङले आफु असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुहाङले असजिलो र अप्ठ्यारो अवस्थामा तयार

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १२ चैत । सुनचाँदीको मूल्य बढेको छ ।  सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६

‘महाजात्रा’को तीन दिनमा ४ करोड २६ लाखको व्यापार

काठमाडौँ, १२ चैत । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण

गृहमन्त्री रवि लामिछानेले हेरे ‘महाजात्रा’

काठमाडौँ, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग

होलिका दहन र उल्लासमय होली

अकस्मात टाढाबाट कोलाहल बढेझैं लाग्छ। पातलिँदो स्वरमा श्री हरि शरणमको आवाज स्पष्ट सुनिन्छ। श्री हरिशरणम स्वर उच्च हुँदै गइरहेको छ। नेल र सिक्रीले बेरिएको प्रह्लादलाई सिपाहीहरूले मूल सडकको चोबाटोतिर लगिरहेका

ह्यारिस आयरल्याण्डको अहिलेसम्मको युवा प्रधानमन्त्री बन्दै

काठमाडौँ । आयरल्याण्डमा ३७ बर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने भएका छन् । लियो वराडकरको राजीनामापछि देशको नेतृत्व अब युवा ह्यारिसले गर्ने भएका हुन् । ह्यारिस सत्ता रुध दल फाइन गेल

ललितपुरमा दुई समुहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती करिब नौ बजे दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको

विश्वको सबैभन्दा ठुलो कुरान भारतमा, जो छ २५० केजी भन्दा बढी तौलको

काठमाडौं, १२ चैत । इस्लाम धर्म मान्नेहरुको सबैभन्दा पवित्र महिना रमजान चलिरहेको छ ।  यस्तो अवस्थामा विश्वको सबैभन्दा ठूलो कुरान हेर्न भारतको एक विशेष सहरमा मानिसहरु भेला भइरहेका छन् ।

अमेरिकमा जीवित बिरामीमाथी सुँगुरको मृगौला प्रत्यारोपण

न्युयोर्क, १२ चैत । अमेरिकामा एक जीवित बिरामी माथी सुंगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।   म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मृगौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथी सुंगुरको

सय बर्ष पछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन, तीन राशीलाइ फाइदा

काठमाडौं, १२ फागुन । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि

आज तराइ-मधेसमा फागुन पुर्णिमा, सार्बजनिक बिदा

काठमाडौं, १२ चैत । आज तराइ मधेसकाे भुगाेलमा फागुन पुर्णिमा मनाइदैँछ । हिजाे पहाडी जिल्लामा र आज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा

तीन सय वर्ष पुरानो ‘फागु गीत’ संरक्षणमा युवा

गलकोट (बागलुङ), ११ चैत :मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो…औँला काटी कलम बनावे । रगत के मसिया बनावे… यै हो ।।हाय हाय रगत के मसिया बनावे सखियाँ ।धड्कन

होलीमा विशेष सुरक्षा योजनाः उपत्यकामा ड्रोनबाट निगरानी

काठमाडौँ, ११ चैतः नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३०