Author: Dew TV Online

जेलबाट बाहिर आए डानी आल्भेज

काठमाडौँ । बार्सिलोना तथा ब्राजिलका पूर्व फुटबलर डानी आल्भेज जेलबाट छुटेका छन् । बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको

सपोर्ट लघुवित्तले बोनस सेयर दिने, पुनः दोस्रोपटक साधारण सभा आह्वान

काठमाडौं, १३ चैत । सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत १७ गते शनिबारको दिन बस्ने भएको हो। साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा

महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट

काठमाडौं, १३ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ। ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन्।

चीनको नियन्त्रणमा रहेका दक्षिण कोरियाली फुटबलर १० महिना पछि रिहा

सियोल, १३ चैत । चीनले १० महिना पछि एक दक्षिण कोरियाली फुटबलरलाइ रिहा गरेको छ ।  घुस लिएको आरोपमा चिनियाँ अधिकारीहरूले पक्राउ परेका दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर सन जुन–होलाई हालै

युरोपियन युनियनले दियो गुगल, एप्पल र मेटालाइ जरिवाना गराउने चेतावनी

ब्रसेल्स, २३ चैत । युरोपेली युनियनले विश्वका बिख्यात प्रावधिक कम्पनिहरूले मापदण्ड पालना नगरे कानुनी कारबाही र दण्ड तिर्नु पर्ने भएको छ ।  युरोपियन युनियनले डिजिटल सेवाहरूमा प्रतिस्पर्धा प्रवर्द्धन गर्न डिजाइन

ग्रिसको समुन्द्र मुनी भेटियो ५ हजार पुरानो जहाजको भग्नावशेष

रोम, १३ चैत । अन्वेषकहरूले ग्रीसको समुन्द्रमा १० वटा जहाजको भग्नावशेष र विश्वभरि छरिएका पुरातन कलाकृतिहरू फेला पारेका छन्।  अनुसन्धानकर्ताहरूले एउटा जहाज ५ हजार वर्षभन्दा पुरानो भएको अनुमान गरेका छन्

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता

सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये

बन्यजन्तुहरुबारेको पाँंचदिने अध्ययन कार्यशाला सुरु

भक्तपुर, १३ चैत । बन्यजन्तुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबारदेखि सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेपाल इन्जिनियरिङ

चुइंगमको सहायताले पत्ता लगाइयो ४४ बर्ष पुरानो हत्याको रहस्य

न्युयोर्क, १३ चैत । अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुव्र्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ । यस घटनामा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । यो

नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० आज

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैँछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु

आजको मौसमः चार प्रदेशसहित देशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं, १३ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,

दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित

काठमाडौं – आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको १२२

आदिल लगायत सबैलाई स्पट फिक्सिङको आरोपबाट सफाई

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका आदिल अन्सारीलगायत ५ जनाले नेपाल टि ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका छन् । योसँगै आदिललाई घरेलु क्रिकेट र राष्ट्रिय टोलीमा फर्कने बाटो

कमलनगर जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

कमल, १२ चैत । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिजले आज सोमबार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । फागु पूर्णीमा (होली)को अवसरमा कमलनगर जेसीजको आयोजनामा तथा रोज पेन्टस्को प्रायोजनमा

कमलनगर जेसिज र केर्खा स्पोर्टिङ्ग क्लबद्वारा केर्खामा होली विशेष कार्यक्रम सम्पन्न

कमल, १२ चैत । कमलनगर जेसिज र केर्खा स्पोर्टिङ्ग क्लबले आज केर्खामा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ। कमल गाउँपालिका-३ केर्खामा भएको होली विशेष कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जेसिजका सदस्य,

राना थारु होलीको मौलिकता हराउँदै

कञ्चनपुर, १२ चैत : राना थारु समुदायका अगुवा शुक्लाफाँटा नगरपाालिका–४ असैनाका सुग्रीव राना होलीको मौलिकता हराउँदै जान थालेकोमा निकै चिन्तित छन् । राना थारु समुदायको महत्वपूर्ण पर्व नै होली भएकाले

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको

पोर्चुगलमा राहदानी सेवा सुरु

पोर्चुगल, १२ चैतः राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १२ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह

अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

काठमाडौँ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।