Author: Dew TV Online

म मेरो इलामबासीको दुःख कसरी हुन्छ, समाधान गर्न आएको हुँ, इलामका मेरा मतदाताहरूले मलाई सरकारी अड्डामा टेबुल ठटाइरहेको देख्नु हुनेछ -मिलन लिम्बु

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील मिलन लिम्बू केही समय अघिसम्म नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय महासचिव थिए। अहिले उनी वैशाख १५ मा इलाम–२ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनमा

दमकमा फुड फेस्टिबलको १० औं संस्करण हुने

सोम मगराती / दमक चैत्र १७ – होटल व्यवसायी संघ दमकको आयोजनामा हुँदै आएको फुड फेस्टिबलको १० औं संस्करण आगामी  २३ चैत देखि ४ बैशाखसम्म सञ्चालन हुने भएको छ ।

त्रिविले स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने भएको छ । बिहीबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

उलान बटोर, १६ चैत : मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तमध्ये पूर्वी

एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

काठमाडौं, १६ चैत । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।  चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ । 

गैरकानुनी प्रकृतिका कुनै पनि आदेशहरू अस्वीकार गर्नु गृहमन्त्री रवि लामिछाने

भद्रपुर (झापा), १६ चैतः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ, १६ चैत ः राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज

एकीकृत समाजवादी बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख

अर्थ मन्त्रालयले बजेटको तयारि थाल्यो बजेट लेखन समिति गठन

काठमाडौँ, १६ चैत ः अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक तर नेपाल पराजित

काठमाडौँ, १६ चैत ः लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको दुई सय २३ रनको चुनौती नेपाल

भ्रममा नपरौं । भ्रम तोडौं । महासंघको स्थापना दिवस बैशाख ९ गते नै हो |

कमन देवान याक्खा नेपालमा पहिलो पटक श्रमजीबि पत्रकारहरुलाई संगठित गरी २००८ बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ्ले नेपाल पत्रकार संघ स्थापना गर्नुभएको हो । इतिहासको यसै गरिमा र विरासतको जगलाई

नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध

झापा । नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध भएका छन् । विहीवारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्दसत्रबाट संविधानसभा सदस्य समेत रहेका गिरी अध्यक्षमा निर्बिरोध

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ, १६ चैत : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौँ, १६ चैत: अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ । यही

छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम, १६ चैत: सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । “कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे

विराट गोल्डकप भुटानको विजयी सुरुवात

मोरङ,१६ चैत: विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल

भोलिसम्म मौसम बदली रहने आइतबारदेखि सुधार हुने

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

इटहरी : इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । इटहरी रङगशालामा बिहीबार राति भएको