Author: Dew TV Online

इस्लाम धर्मका पाँच स्तम्भ, जसबारे जान्नुहाेस्

काठमाडौं, २९ चैत । इदको चन्द्रमा देखिने बित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ।  इद विश्वभरी ११ अप्रिल २०२४ मा मनाइनेछ। मुस्लिम समुदायमा ईदको पर्वलाई लिएर

आज ‘इद उल फित्र’, सार्बजनिक बिदा

काठमाडौं, २९ चैत । आज सार्बजनिक बिदा दिइएको छ ।  इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी

विहिबार इदउलफित्रको सार्बजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी

सुनचाँदीको मुल्य बढ्नेक्रम जारी, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण

उप-निर्वाचनको आचारसंहिता आजवाट सुरू, कस-कसलाइ लाग्छ आचारसंहिता ?

काठमाडौं, २८ चैत । उप-निर्वाचनका लागि आजवाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको

कोशी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन आह्वान

काठमाडौं– कोशी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । एक चौथाइ बढी सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्। यसअघि प्रदेश सरकारले डेढ महिनापछि

उपनिर्वाचनका तिस उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ। इलाममा

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

काठमाडौं– ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ। एसीसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ। भारत भ्रमणमा परेका तीव्र गतिका बलर

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

कर्णाली, २८ चैतः कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गनुभएको

राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्णः प्रधानमन्त्री

भक्तपुर, २८ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा

बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, २८ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौँ, २८ चैतः राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

काठमाडौँ, २८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण गर्न

आगलागीबाट दमकमा दुई करोडको क्षति

दमक (झापा),२८ चैत: दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा

मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्छ

मोरङ, २७ चैत : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

काठमाडौँ, २७ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाइने छ : उपाध्यक्ष पौडेल

पर्वत, २७ चैत : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गरिने बताउनुभएको छ । एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष

पत्रकार महासङ्घ र प्रेस युनियनबीच सम्झौता

काठमाडौँ, २७ चैत : नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ ।