काठमाडौँ, १२ माघ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो ।
काठमाडौँ : नेपाली फिल्म ‘गोरखा वारियर’को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो। फिल्म फागुन ११ गते देशभर प्रदर्शनमा आउनेछ। कार्यक्रममा निर्देशक मिलन च्याम्सले कलाकार
काठमाडौं, १२ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुन भने प्रतितोला
काठमाडौँ । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ । शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार
बेनी, १२ माघ : उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा
झापा, १२ माघ : झापा जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान
काठमाडौं, ७ माघ । तपाईं व्यायाम वा डाइटिङ बिना तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ। यो तौल घटाउने सबैभन्दा सजिलो र प्राकृतिक तरिका हो। उसो भए, बिहान खाली पेटमा ज्वानुको जुस पिउनुहोस्
तनहुँ, १२ माघ : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको
काठमाडौ, माघ १२ : नेपाल राष्ट्र बैंकले शरक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम
काठमाडौ, १२ माघ : आज मिति २०८० साल माघ १२ गते तदअनुसार २६ जनवरी, सन् २०२४ शुक्रवार, कृष्णपक्षको द्वितीया तिथि, अश्लेषा, आयुष्मान योग, कर्कट राशिमा चन्द्रमा, आजको योगमा माया प्रितिको लागी
काठमाडौं, १२ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश