इलाम, १५ चैत : जिल्लाको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गर्नुभयो । “मल, जल र सिँचाइ समयमा पुग्यो भने
धरान, १५ चैत : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार
बनियानी, १५ चैत : झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार
विराटनगर, १४ चैत ः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
सुनसरी, १४ चैतः इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको
बिर्तामोड – झाापको बिर्तामोड–१ पश्चिम बसस्टेण्डमा मंगलबार राति ८ः२० बजे एक युवामाथि छुरा प्रहार भएको छ । सोही स्थानका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको हो । झै–झगडाका क्रममा
कमल, १२ चैत । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिजले आज सोमबार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । फागु पूर्णीमा (होली)को अवसरमा कमलनगर जेसीजको आयोजनामा तथा रोज पेन्टस्को प्रायोजनमा
कमल, १२ चैत । कमलनगर जेसिज र केर्खा स्पोर्टिङ्ग क्लबले आज केर्खामा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ। कमल गाउँपालिका-३ केर्खामा भएको होली विशेष कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जेसिजका सदस्य,
खोटाङ, १० चैत : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले
भोजपुर, ९ चैत : लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन् ।
इलाम, ९ चैत : इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल
इलाम, ५ चैत : इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक
दमक : श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमक झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले १३ सदस्यीय समिति चयन गरेको छ । जसको अध्यक्ष रोहित आचार्य, उपाध्यक्ष
मोरङ, ४ चैत : मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा
इलाम, ४ चैत : इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी
खोटाङ, ४ चैत : खोटाङ जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल
झापा, २ चैत : पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि
ताप्लेजुङ, १ चैत : पाथीभरा (मुकुमलुङ)मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन् । पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा
दमक – न्यौपाने बन्धु समाज नेपाल दमक नगर कार्यसमितिले दमक नगरपालिका वडा नं. १० मा नयाँ वडा समिति गठन भएको छ। सञ्चार तथा सामाजिक क्षेत्रमा क्रियाशील रहनुभएका नगेन्द्रमणि न्यौपानेको गठित
दमक, २४ फागुन – झापाको दमक–६ बजार लाईनमा सञ्चालनमा आएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि नयाँस्थानबाट सेवा शुभारम्भ गरेको छ । सो सहकारी संस्थाले नवनिर्मित कार्यालय भवनमा बधबार