खोटाङ, २३ फागुन : दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए
दमक, २२ फागुन : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई समितिको १० औँ अधिबेशनबाट सोमबार सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्षमा
मोरङ, २२ फागुन : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र
दमक, १९ फागुन : झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । दमक नगरपालिका वडा नं. ९ मा स्थापना गरिएका उक्त स्टोर गतवर्ष २०७९ माघ ४
झापा, १७ फागुन : धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य
इलाम, १६ फागुन : सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत
दमक – दमक उद्योग बाणिज्य संघले दमकमा २८ माघदेखि १२ फागुनसम्म आयोजना गरिएको दमक महोसत्वको आयब्यय सार्वजनिक गरिएको छ । महोत्सवबाट रु ३३ लाख बढी बचत भएको छ । दमक–७ सयपत्री
दमक, ११ फागुन : झापाको दमकमा सञ्चालन भईरहेको दमक महोत्सव-२०८० मा आज फागुन ११ गते शुक्रवारका दिन चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने भएको छ । दिउँसो १२:०० बजेदेखि सुरू
सोलुखुम्बु, १० फागुन : नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित
फुङ्लिङ, १० फागुन : राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट
दमक, १० फागुन : झापाको दमकमा सञ्चालन भई रहेको दमक महोत्सव-२०८० मा आज फागुन १० गते बिहिवारका दिन चर्चित गायक सबिन राई र चर्चित गायिका अस्मिता अधिकारीको विशेष प्रस्तुति रहने
बिर्तामोड, १० फागुन : छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार आयोजित एक कार्यक्रमका बीच
दमक, ८ फागुन : नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा
उर्लाबारी । मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका गगन पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर,
इलाम, १ फागुन : इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने
खोटाङ, १ फागुन : दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँसँगै
झापा,१ फागुन : युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न
दमक, १ फागुन : झापाको दमकमा सञ्चालन भइरहेको दमक महोत्सव-२०८० मा आज फागुन १ गते मंगलबारका दिन चर्चित गायक डेभिड शंकरको विशेष साँगीतिक प्रस्तुति रहने भएको छ । दिउँसो ३:००
झापा, २९ माघ : हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका