दमक, १० जेठ : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज (बिहीबार) देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका
काठमाडौँ । इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने बताएका छन् । गौतम बुद्धको २५६८औं जन्मजयन्तीको
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख
दमक, ९ जेष्ठ । झापाको गौरादह नगरपालिकामा रहेको गौरादह जेसीजले आज बुधबार नाटक सुरुङ मञ्चन गर्ने भएको छ । गौरादह जेसीजको आयोजना तथा गौरादह नगरपालिका, १ नं. वडा कार्यालय गौरादह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्
ताप्लेजुङ, ७ जेठ – ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा शनिबार १ दिने Jaycees Induction Training” र “Traffic awareness Program” सम्पन्न भएको छ । कमलनगर जेसीजको सचिवालयमा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका-३ का
कमल, ६ जेठ । झापाको कमल गाउँपालिकामा ३ दिने बालबालिकाहरुका लागि उद्घोषण कला तालिम आज (आइतबार) सम्पन्न भएको छ । कमल गाउँपालिकाको सभाहलमा सम्पन्न ३ दिने बालबालिकाहरुका लागि उद्घोषण कला
युएई- युएईको नेपाली समुदायमा मनकारी व्याक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज युएईकी पुर्व अध्यक्ष सोनी भण्डारी अब नयाँ पहिचानका साथमा देखापरेकी छिन् ।करिब ५ लाख नेपालीहरुको
दमक । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) झापाद्धारा ३१ औ मदनआश्रित स्मृति दिवसका अवसरमा बिहिबार झापाको कमल गाउँपालिका-५ स्थित रोड स्टार पार्टी प्यालेस पाडाजुंगीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा
काठमाडौँ । राष्ट्रिय सभाको बैठक अपराह्न ४: ३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १: १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो । बैठक विशेष
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा
काठमाडौँ । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले कार्यव्यवस्था
काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख
काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् । सोसल मिडिया प्लेटफर्म एक्समा
काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ