काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको
काठमाडौँ, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँ, २५ फागुन : आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको
काठमाडौँ, २५ फागुन : आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष
काठमाडौँ, २४ फागुन : नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री तोकिनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।
दमक, २४ फागुन – झापाको दमक–६ बजार लाईनमा सञ्चालनमा आएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि नयाँस्थानबाट सेवा शुभारम्भ गरेको छ । सो सहकारी संस्थाले नवनिर्मित कार्यालय भवनमा बधबार
काठमाडौँ, २४ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित
२३ फागुन, दमक । झापाको दमकमा बुधबारदेखि भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । भाटभटेनीको यो सुपरमार्केट २७ औं हो भने कोशी प्रदेशको पाँचौं हो । करिब २ अर्ब लगानीमा सञ्चालनमा आएको
काठमाडौँ, २३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
काठमाडौं— नयाँ सत्ता समीकरण निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्। हिजो नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा
मलेखु (धादिङ), २३ फागुन : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार
धादिङ, २३ फागुन : कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै
म्याग्दी, २३ फागुन : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति
खोटाङ, २३ फागुन : दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए
दमक, २२ फागुन : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई समितिको १० औँ अधिबेशनबाट सोमबार सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्षमा
सिरहा, २२ फागुन : सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी
मोरङ, २२ फागुन : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र
काठमाडौँ, १९ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको
दमक, १९ फागुन : झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । दमक नगरपालिका वडा नं. ९ मा स्थापना गरिएका उक्त स्टोर गतवर्ष २०७९ माघ ४
झापा, १७ फागुन : धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य