मनोरञ्जन

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

मुम्बइ, १४ चैत : अनुजा इन्टरटेनमेन्ट प्रालिले प्रस्तुत गरेको चलचित्र साम्राज्यको हालै घोषणा गरिएको छ । यो फिल्म विश्वव्यापी स्तरमा बनिरहेको छ । निर्माता हीराबहादुर लेप्चा र पूर्णिमा लेप्चाले यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

मुम्बई, १४ चैत । ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमार र टाइगर श्राफ मुख्य भूमिकामा छन् ।  बडे मियाँ छोटे मियाँलाई अली अब्बास जफरले

ओलीले हेरे ‘महाजात्रा’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बर मा ९.५ नम्बर दिएका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा

‘महाजात्रा’को तीन दिनमा ४ करोड २६ लाखको व्यापार

काठमाडौँ, १२ चैत । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण

गृहमन्त्री रवि लामिछानेले हेरे ‘महाजात्रा’

काठमाडौँ, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग

दर्शक भेट्न हलमा ‘महाजात्रा’ टिम

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म

‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म

‘शिरबन्दी’ गीतको भिडियो सार्वजनिक

इटहरी। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक

चलचित्रमा अभिनय गर्न सात महिना तालिम

काठमाडौँ, ४ फागुन : वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान

सौगात र नाजिर अभिनीत फिल्म ‘अगस्त्य’ को ट्रेलर

सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक्सन

चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौँ, २६ माघ : आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हुन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ

‘मेरो एउटा साथी छः रिलोडेड’ ल्याउँदै नरेश

काठमाडौं, २१ माघ । नरेश भट्टराई परिचितसँगै स्थापित नाम बनिसकेका छन् । सञ्चारकर्ममा साँढे दुई दशकको लामो यात्रा तय गरेका भट्टराई फरक-फरक परिचतमार्फत स्थापित छन् । उनलाई गीतकार, अभिनेता, फिल्म लेखक,

भोलि देशभरका फिल्म हल बन्द हुने

काठमाडौं, २१ माघ । यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको

नेपाली फिल्म ‘दयारानी’ युएई लगायत मध्यपुर्बमा प्रदशनी हुने

काठमाडौं – माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’युएई लगायत मध्यपुर्बमा फ्रेरवारी १५ तारिक देखि प्रदशनी हुने भएको छ । फिल्म ‘दयारानी’शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले

‘महाजात्रा’ गराउँदै हरिवंश

काठमाडाैं, १९ माघ । फिल्म ‘महाजात्रा’ को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाले बन्धक बनाएका थिए । ‘जात्रा’ देखि नै

रामायणकाे ‘हनुमान’काे भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

मुम्बई, १४ माघ । नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।  पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै

फाइटरले कमायाे दाेस्राे दिनसम्ममा ६१ कराेड

मुम्बइ, १३ माघ : ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ।  यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा

बबीको ‘कंगुवा’ काे ‘फस्टलुक’ सार्बजनिक, देखियाे ‘एनिमल’मा भन्दा खतरनाक

हैदारबाद, १३ माघ : साउथ सुपरस्टार सूर्याको आगामी फिल्म  ‘कंगुवा’ लाइ फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।  यो एक काल्पनिक एक्शन ड्रामा मानिन्छ र एक प्यान इन्डिया फिल्म हो भनिन्छ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’-३ फागुन ३ गतेदेखि

काठमाडौं, १३ माघ : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण आगामी फागुन ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । प्रसारणका लागि टेलिभिजन

फिल्म ‘गोरखा वारियर’ फागुन ११ गते प्रदर्शनमा आउने

काठमाडौँ : नेपाली फिल्म ‘गोरखा वारियर’को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो। फिल्म फागुन ११ गते देशभर प्रदर्शनमा आउनेछ। कार्यक्रममा निर्देशक मिलन च्याम्सले कलाकार