समाज

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान

पोखरा, ७ फागुन : पोखरा महानगरपालिका–६ वैदामकी भावना रानाभाट पेशाले पर्यटन व्यवसायी हुनुहुन्छ । लेकसाइडको स्ट्रिट नम्बर २१ मा रहेको अक्टोबर इन होटल सञ्चालक रानाभाटको परिचयमा अहिले ‘कौसी क्विन’ उपमा थपिएको

अन्तर्राष्ट्रिय झण्डा पार्क पर्यटकीय गन्तव्य अपेक्षा

कास्की, ७ फागुन : पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

बेदकोट (कञ्चनपुर), ७ फागुन : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका

विश्वका मानिसको मन लोभ्याउने मनाङ

मनाङ, २९ माघ : हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

काठमाडौँ, २९ माघ : मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु, २८ माघ : सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने

अभिभावक पढाउँदै रोङ गाउँँपालिका

इलाम, २७ माघ : रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”,

भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

भोजपुर, २७ माघ : सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका तामाङले

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

फुङ्लिङ, २६ माघ : पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन

बालसेवामा ‘धनकुमार-रनमाया शेर्मा स्मृति अक्षयकोष’ स्थापना

शिवसताक्षी, २६ माघ : झापाको शिवसताक्षी-८ का युबराज शेर्मा लगायत वहाँको परिवारले आफ्नो दिवगंत माता–पिताको स्मृतिमा फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गर्नु

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

तुलसीपुुर, २५ माघ : दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

सिरहा, २४ माघ : सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक

किसानलाई दूधको भुक्तानी दिन माग

इलाम, २१ माघ : इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास

पातीहाल्नेमा हिउँ खेल्नेको भीड

बागलुङ, २१ माघ : बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने

प्रेस चौतारीले सार्वजनिक गर्‍यो पुरस्कृत हुने ६ जना पत्रकारको नाम

काठमाडौं, २१ माघ । प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ ।  चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने

बैतडीमा लडेर घाइते भएकी महिलाको मृत्यु

बैतडी, २१ माघ । बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ शर्मालीकी ३८ वर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक

कमल गाउँपालिकाको बालमैत्री घोषणा कार्यक्रममा मुख्यमन्त्री कार्की आउने

दमक, १८ माघ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यहि माघ २० गते, शनिबार झापा आउने भएका छन् । झापाको कमल गाउँपालिकाले आयोजना गरेको वालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा कार्यक्रममा

बोनम्यारोबाट पीडित सरस्वतीको उपचारमा रु १ लाख ५१ हजार सहयोग जुट्यो

दमक – बोनम्यारो रोगबाट पीडित सरस्वती बोखिम राईको उपचारमा दमकसहित कमलका युवाहरुले रु १ लाख ५१ हजार बढी सहयोग जुटाएका छन् । दमक बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत सरस्वती बोखिम

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

धादिङ, १४ माघ : धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९

इञ्जिनियरिङको इतिहासमात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर, १३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन्। नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले