समाचार

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन- महानिरीक्षक कुँवर

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो

कृषि मूल्य सूचना प्रणाली सार्वजनिक

विराटनगर, १४ चैत ः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने

पर्वत, १४ चैत : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पर्वतका स्थानीय तहलाई रु ६३ करोड ७१ लाख अनुदान पठाउन सरकारलाई सिफारिस गरेको छ

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै

चितवन, १४ चैत : बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई

गृहमन्त्री लामिछानेको स्पष्टीकरण : सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन

 काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

फिक्कल (इलाम), १४ चैत : पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो ।

विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौँ, १४ चैत : आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया

बिर्तामोड पश्चिम बसस्टेण्डमा एक युवामाथि छुरा प्रहार, पाँच जना पक्राउ

बिर्तामोड – झाापको बिर्तामोड–१ पश्चिम बसस्टेण्डमा मंगलबार राति ८ः२० बजे एक युवामाथि छुरा प्रहार भएको छ । सोही स्थानका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको हो । झै–झगडाका क्रममा

नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

खोटाङ, १३ चैत : संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९

गृहमन्त्री लामिछानेसँग नेपालका लागि भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच

फर्किएन महामारीले खोसेको कैदीबन्दीको रोजगारी

झापा, १३ चैत : कोभिड–१९ को महामारीले बन्दाबन्दी निम्त्याउनु अघिसम्म झापा कारागारभित्र सीप भएकाहरु कोही पनि खाली हात बस्दैन थिए । कैदीबन्दी दिनभर कोही बाँसका भाटा खुर्किन्थे भने कोही मुडा

इलाम-२ को उम्मेदवार टुंग्याउँदै रास्वपा, पहिलो नम्बरमा पत्रकार मिलन लिम्बु

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो। माओवादी

धनगढीका मेयर हमालकी छोरी भारतमा सम्पर्कविहीन, खोजी गरिदिन अपील

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा आफ्नो छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको गोवामा बस्दै आएकी आफ्नी

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

काठमाडौँ १३ चैत : निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

भक्तपुर, १३ चैत : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गर्नुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उहाँले आज

योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ ।

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

रोकिराखेको बसमा मोटरसाईकल ठोक्किदा युवकको मृत्यु

सर्लाही १३ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।  दुर्घटनामा अर्का एक युवक गम्भीर

जेलबाट बाहिर आए डानी आल्भेज

काठमाडौँ । बार्सिलोना तथा ब्राजिलका पूर्व फुटबलर डानी आल्भेज जेलबाट छुटेका छन् । बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको