समाचार

नेवार समुदायमा जात्राको रौनक

गण्डकी, ४ भदौ : सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने

घोडेपानी सडक अवरुद्धः पर्यटक र स्थानीयलाई सास्ती

म्याग्दी, ४ भदौः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले

आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका

श्रावण शुक्ल पूर्णिमा: धार्मिकस्थलमा धामीझाँक्री मेला

खोटाङ, ३ भदौः बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है

महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

भक्तपुर, ३ भदौः चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

भोजपुर, ३ भदौः पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

खोटाङ, ३ भदौः खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख

विश्व फोटोग्राफी दिवस : पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

ललितपुर, ३ भदौः विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे०ले पाटन

नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, ३ भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक

मधेशमा राखीपर्व मनाइँदै

महोत्तरी, ३ भदौः मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ

जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

नवलपरासी, ३ भदौ : पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा

धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री

धनकुटा, २ भदौ : धनकुटास्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् । कक्षा १२ मा अध्ययनरत सात विद्यार्थीले तीन जना प्रशिक्षकको सहयोगमा ती

श्री नवकिरण महिला संस्थाद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा स्थापना भएको श्री नवकिरण महिला संस्थाद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । २ नं. वडा कार्यालयद्धारा सञ्चालित श्री नवकिरण महिला संस्थाले आज (आइतबार) झापा कमल

कमलनगर जेसीजद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

कमल । झापाकोे कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. १ मा रहेको श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज (आइतबार)

कमलनगर जेसीजको ९ औं वार्षिक उत्सव तथा जेसीज सप्ताह समुद्घाटन कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ९ औँ वार्षिक उत्सव तथा जेसीज सप्ताह समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । केरखास्थित जेसीजको सचिवालयमा आज (आइतबार) सम्पन्न भएको ९ औँ

अत्यधिक गर्मीले विश्वका ५० करोड बालबालिका प्रभावित

काठमाडौँ । संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् । युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि

उज्यालो पर्खिरहेको निसेलढोर

बागलुङ, १ भदौ : पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को सुविधा नहुँदा स्थानीयले

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी पुनर्गठन, अध्यक्षमा नेपाल

दमक – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दमक नगर कमिटीको बिहिबार दमकमा अगुवा कार्यकर्ता भेला तथा नगर कमिटी पुनर्गठन गरिएको छ । जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा, ३१ साउनः जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय