लेटाङ जेसीज वर्ष २०२५ को अध्यक्षमा निरौला चयन

मोरङ, १५ पौष : मोरङको लेटाङमा रहेको लेटाङ जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी छत्रकुमार निरौला निर्विरोध चयन भएका छन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी अमृत कार्की र जेसी अम्बर बहादुर विश्वकर्मा चयन भएको छन् ।

यस्तैगरि उपाध्यक्षहरूमा जेसी रेहान शेख, जेसी शकुन्तला चौधरी, जेसी तेजुराम राई र जेसी पवन दाहाल चयन भएका छन् ।

यस्तै सचिवमा जेसी अलिशा चौधरी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्